+
+
Shares

आईएमई लाइफ र हिमालयन एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ११:१०

३० माघ, काठमाडौं । बुधबार दुई इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले ८.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

दुई कम्पनीका सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । बीमा प्राधिकरण र साधारणसभाबाट स्वीकृतपश्चात यी कम्पनीका सेयरधनीले लाभांश पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?