+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:३०

आज लाभदायक यात्रा रहला ।  प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् , तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?