+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:३१

आज आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन् । आर्थिक क्षेत्रमा सङ्कट र चिन्ता बढ्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?