+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:३१

आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । महिला वर्गबाट विशेष सहयोग विशेष सहयोग मिल्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?