+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ६:३१

आज नयाँ कार्यको थालनी होला ।  नयाँ कार्यको योजना बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । आजको शुभ दिशा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?