+
+
Shares

अभिनेता जितु नेपाललाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते ११:५९

काठमाडौं । अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो ।

योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?