+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ६:२९

आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । विवाद र प्रतिस्पर्धामा राम्रो  सफलता मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । अध्ययन अध्यापन सफल रहनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?