+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ६:३१

सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कसैले झुटो आश्वासन दिन सक्छन् । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?