+
+
Shares

ई–कमर्श विधेयक पारित गर्दै प्रतिनिधि सभा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १०:३२

६ फागुन, काठमाडौं । मंगलबार संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाबाट विद्युतीय (ई–कमर्श) व्यापार विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

त्यसभन्दा अगाडि राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक अगाडि बढाउँदैछ ।

आजको बैठकबाट यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?