समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । आहार विहारमा सावधानी अपनाउनु पर्नेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4