+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०७

बोलीवचन र भाषणमा प्रशंसा मिल्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । व्यापार व्यवसायमा लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?