+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०७

आज रमणीय र सुखद् यात्राको योग छ । जिम्मेवारी बढ्न सक्ने समय छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?