+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०८

आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला ।  युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुअघि दुर्गाजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?