+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०८

भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?