+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते ६:०९

आज पारिवारिक समस्या आइपर्ला । घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । घुमफिरमा आकर्षण बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंको विचारलाई समर्थन गर्नेछन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । कुनैकार्य गर्नुपूर्व नवग्रहलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?