+
+
Shares

सेयरधनीलाई सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १०:३१

९ फागुन, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान हुने छ ।

यो लाभांश बीमा प्राधिकरण तथा आगामी साधारणसभाबाट स्वीकृतपश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?