+
+
Shares

‘गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १६:३०
फाइल तस्वीर

११ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले ल्याएको भूमि अध्यादेश देश हितमा नरहेको बताएका छन् ।

सुकुमवासीलाई जग्गा दिने सरकारको मनसाय भए त्यसका लागि प्रचलित ऐन अनुसार पनि दिन सकिने बताए ।

सुकुमवासीहरूलाई जग्गा दिने हो भने खोला खोल्सा र वनको जग्गा मास्न आवश्यक नरहेको बताए ।

‘बरु गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुमवासीलाई दिइयोस्,’ आकस्मिक समयमा बोल्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?