१२ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल माल्दिभ्ससँग ५६-४३ ले पराजित भएको हो । यस हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ ।
पहिलो खेलमा भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो ।
प्रतिक्रिया 4