+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:१०

एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कुनै शुभकर्म गर्नु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?