+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:१२

दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?