+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:१२

आज रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । चिताएको कामले तीव्रता लिनेछ । विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला, तर प्राविधिक र वैदेशिक कामहरू भने रोकिनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि पितृ देवको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?