आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । साँझमा भने कलहको योग भएकाले कसैसँग भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4