+
+
Shares

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्तको उम्मेदवारी घोषणा

भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १६:५६

१५ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा भट्टको उम्मेदवारी घोषणा गरिएको हो ।

भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए ।

भट्ट हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव हुन् । स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?