+
+
Shares

यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सयसम्म बोनस

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १५ गते १९:०६

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पे ले  यूएईबाट बोटिम मार्फत पठाएको पैसा आईएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

बोटिम एप मार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आईएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साह मिल्ने विश्वास कम्पनीको छ ।

१५ फागुन १५ चैतसम्म लागु हुने  अफर अन्तर्गत  १० रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?