+
+
Shares

एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १८:११

१८ फागुन, काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनयन गरेको छ ।

प्रदेश कमिटीले मनोनयनका लागि केन्द्रमा सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार आइतबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

चार जना नै अछामका छन् ।

जयचन्द्र सुहाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकलाई प्रदेश कमिटीमा गरिएको मनोनयन अनुमोदन भएको महासचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?