+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते ६:५३

आज सजिलै अरूको मन जित्न सकिनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।  काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?