आज कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएको धन हात पर्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । व्यापारबाट धनलाभ पनि आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4