आज मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ । चलाखीपूर्ण सङ्कल्प सिद्ध हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । कुनै शुभकर्म अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4