+

अनिल साहको कप्तानीमा पीएम कप खेल्ने मधेशको टोली घोषणा

२०८१ फागुन  २४ गते २२:२० २०८१ फागुन २४ गते २२:२०
अनिल साहको कप्तानीमा पीएम कप खेल्ने मधेशको टोली घोषणा

२४ फागुन, काठमाडौं । आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

मधेशले अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो । टोलीमा पवन सर्राफ, मयन यादव, हरिशंकर साह, विशाल पटेललगायत खेलाडीहरू छन् ।

त्यस्तै प्रशिक्षकमा सुनिल शाह, सहायक प्रशिक्षकमा शिव तण्डुकार र व्यवस्थापकमा दिपेन्द्र यादव छन् ।

पीएम कम यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदैछ ।

मधेशको पूरा टोली :

पीएम कप मधेश प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय