
२७ फागुन, काठमाडौं । स्थानीय बजारमा भारतीय सुन्तलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले भारतीय सुन्तलाको भाउ घटेको देखाएको हो।
समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा भारतीय सुन्तलाको भाउ प्रतिकिलो अधिकतम १ सय २० रुपैयाँ छ । औसतमा यासको भाउ किलोको १ सय १७ रुपैयाँ ६७ पैसा छ । भारतीय सुन्तलाको भाउ सोमबार किलोको १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुन्तलाको सिजन सकिएपछि बजारमा भारतीय सुन्तला बढी भित्रिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4