+
+
Shares
सेलिब्रेटी :

राजेश हमालले ‘नरसिंहा अवतार’को टोलीसँग मनाए होली (तस्वीर)

अभिनेता राजेश हमालले आगामी फिल्म ‘नरसिंहा अवतार’को टोलीसँग फागु पर्व मनाएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्मले विहिबार होली खेलेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २९ गते १६:३०

काठमाडौं । अभिनेता राजेश हमालले आगामी फिल्म ‘नरसिंहा अवतार’को टोलीसँग फागु पर्व मनाएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्मले विहिबार होली खेलेको थियो ।

कलाकार र निर्माताले एकापसमा रङ दलेर होली सेलिब्रेट गरे । उनको साथमा फिल्मका अर्का अभिनेता राज कटुवाल पनि सहभागी थिए । अभिनेत्री दीपिका प्रसाईं, निर्माता ध्रुव न्यौपानेले पनि हमालको साथमा नै होली खेलेका थिए ।

लभ स्टोरी र एक्सन कथामा निर्माण भइरहेको फिल्म ‘नरसिंहा अवतार’बाट हमाल झण्डै ८ वर्षपछि अभिनयमा फर्किंँदैछन् । यसैल, पनि दर्शकको लागि यो फिल्म प्रतीक्षित छ । अहिले फिल्मको सम्पादन कार्य भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?