यो महिना समान्य नै देखिन्छ, आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह पनि बढ्दै जानेछ । १९ गतेबाट स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4