आज रमणीय र सुखद् यात्राको योग छ । विद्या र बुद्धिको विकास हुनेछ ।प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ, तर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् ।मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दाराम्रो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4