+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ८:२३

आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला ।कार्य सम्पादनमा सहजता नमिल्ला । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । साँझमा भने आफन्तले सहयोग गर्नेछन् । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दाराम्रो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?