+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १ गते ८:२४

आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।कृषि कार्यमा पनि सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हमालक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?