आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । नयाँ कामको योजना बन्नेछ ।भाग्योदय हुने योग छ ।साथीभाइसँग समय बित्नेछ ।प्रेम र मित्रताको बन्धन कसिने बेला छ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ ।कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4