आज न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ ।इस्टमित्रहरूसँगमेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4