
१ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन समितिको बैठक जारी छ ।
काठमाडौंको स्वयम्भूस्थित बज्र होटलमा बैठक बसिरहेको हो ।
त्रिविमा बस्न नसकेपछि समितिको बैठक होटलमा बसेको हो । होटल बाहिर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
५ चैतमा हुने चुनावको लागि हिजो उम्मेदवारको अन्तिम नाम सार्वजनिक गर्नु पर्नेथियो ।
तर, नेविसंघबाट दुई समूहको उम्मेदवारी परेपछि आधिकारिकताको विषयमा विषयमा विवाद भएपछि नाम सार्वजनिक भएको छैन ।
जसका कारण निर्वाचन प्रक्रिया रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4