
५ चैत, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ ।
क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४०० मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने ।
महाराजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4