+
+
Shares

एनएलआईसीका नवनिर्वाचित ३ सञ्चालकले गरे पदबहाली

एनएलआईसीका नवनिर्वाचित सञ्चालक विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ११:२५

५ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) सञ्चालक समितिमा नवनिर्वाचित ३ सदस्यले पदबहाली गरेका छन् ।

एनएलआईसी सञ्चालकमा निर्वाचित विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका हुन् । उनीहरूले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका हुन् ।

कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिस्वामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?