+
+
Shares

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १८:०७
बूढानीलकण्ठमा रहेको कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निवास। तस्वीर : अनलाइनखबर

५ चैत, काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर त्यसमा केही निर्णय पनि गर्छौं,’ महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?