
७ चैत, काठमाडौं । त्रिवि, केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशल राज कार्की निर्वाचित भएका छन् ।
५ चैतमा भएको चुनावमा उनले ४१३ मत ल्याएर निर्वाचित भएको क्याम्पसका प्रमुख बसन्त कुमार राईले बताए ।
सचिवमा नेविसंघका विश्वेश्वरप्रसाद बडुले ४२७ र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार नाम्छाङ्ग राईले ४०८ मत ल्याएर निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4