+
+
Shares

उच्च मूल्यमा स्थिर रह्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ११:१४

७ चैत, काठमाडौं । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?