+
+
Shares

लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १२:२८

१० चैत, काठमाडौं । ८४० ट्याबलेट लागूऔषध ट्रामाडोलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङ्तान छन् ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बजारबाट ट्रामाडोल ८४० ट्याब्लेट सहित प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?