+
+
Shares

हवाई सेवा विधेयकबारे विज्ञको राय लिँदै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते १६:१९

११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हवाई सेवा विधेयकबारे विज्ञको राय लिन थालेको छ ।

सरकारले ल्याएको विधेयकमा धारणा बनाउनु अघि रास्वपाले विज्ञ र सरोकारवालाहरूको राय लिएको हो ।

सरकारले हालै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको छ ।

रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?