
११ चैत, काठमाडौं । काठमाडौंको कलंकीमा ग्याङ फाइट भएको छ । होलिको विषयमा विवाद हुँदा दुई समूहबीच फाइट भएको हो ।
उक्त झडपमा परेर केही व्यक्ति घाइते भएका छन् । कलंकीको एलआरआई स्कुल नजिकै ग्याङ फाइट भएको हो ।
फाइटमा घाइते भएकालाई अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
अहिले कालिमाटीमा प्रहरी वृत्त, कालिमाटी, जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुका प्रहरी परिचालन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4