
११ चैत, काठमडौं । कलंकीमा भएको ग्याङ फाइटमा परेर एक युवकको मृत्यु भएको छ ।
सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकीको एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो ।
उक्त भिडन्तमा परेर २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो ।
उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4