+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४१

आज स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । रोकिएको धन हात पर्ला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?