+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४१

आज अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोस् । सहकर्मीबाट विरोध आउला । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भगवान् श्रीकृष्णजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?