भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । घरमा अतिथिको आगमन हुनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4